Profile
Name
Rishi Khadka
Description
Nepali folk singer Rishi Khadka's official YouTube channel.
Listen my songs on your favorite streaming platforms:-
Spotify:- https://spoti.fi/3LQHZPB
iTunes:- https://apple.co/3wN1SBE
Amazon:- https://amzn.to/3z3ffk3
Apple Music:- https://apple.co/3wN1SBE
Tidal:- https://bit.ly/3NFHitS
Amazon Music:- https://amzn.to/3LSm0ru
Soundcloud:- https://bit.ly/3MX3z6g
YouTube Music:- https://bit.ly/3m7nROZ
Deezer:- https://bit.ly/39ZpWt8
Qobuz:- https://bit.ly/3aku6vX
Napster:- https://bit.ly/3lMmOnp
Listen my songs on your favorite streaming platforms:-
Spotify:- https://spoti.fi/3LQHZPB
iTunes:- https://apple.co/3wN1SBE
Amazon:- https://amzn.to/3z3ffk3
Apple Music:- https://apple.co/3wN1SBE
Tidal:- https://bit.ly/3NFHitS
Amazon Music:- https://amzn.to/3LSm0ru
Soundcloud:- https://bit.ly/3MX3z6g
YouTube Music:- https://bit.ly/3m7nROZ
Deezer:- https://bit.ly/39ZpWt8
Qobuz:- https://bit.ly/3aku6vX
Napster:- https://bit.ly/3lMmOnp
Subscribers
332K
Subscriptions
Friends
Channel Comments
![]() |
RishiKhadkaNP
(4 minutes ago)
नेपालि दिदि-बहिनिहरुको महान पर्ब हरितालिका को अबसर मा यो कोसेलि “थोरै थोरै लाज” कस्तो लाग्छ हेरि सल्लाह सुझाब दिनुहोला धन्यवाद ️
|
![]() |
yamanlamsal6623
(9 minutes ago)
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।️
|
![]() |
musicsansarnepal81
(18 minutes ago)
आहा ! यो गीत मन पराउने जति यता हाजिर हौ है
|
![]() |
MeshanaMusic
(28 minutes ago)
आहा सारै मिठो तिज गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई
|
![]() |
puskarbhatta7914
(32 minutes ago)
शान्ति श्री परियारको स्वर मन पराउने जति यता यता
|
![]() |
rawalvaii1
(47 minutes ago)
विष्णु माझी ले गाउन छोडे पछि शान्ती श्री परियार ले अवसर पाएको हो भन्ने को को छौ
|
![]() |
tilakpariyar7684
(52 minutes ago)
राम्रो परष्टूती शान्ति श्री परियार को
|
![]() |
bimalb.c6817
(1 hour ago)
आहा कति मीठो गित हार्दिक बधाई सफलता को शुभकामना सम्पुर्ण टिमलाई र नचाहिने गित हरु नगाउनु होला शन्ती श्री जि
|
![]() |
ShivaramDarlami-x5e
(1 hour ago)
100%दामी एस्तो पो तीज गीत बधाई छ बिष्णु बैनी
|
![]() |
LumaKc
(3 hours ago)
आहा मिठो गित बधाई छ सम्पुर्ण लाई
|
![]() |
narayankhadka2717
(18 hours ago)
आहा कती राम्रो तीज गीत गीत भनेको त एस्ते हुनु प्रछ ल बधाई छ सबै लाइ .....आमा दिदि बहिनि हरुलाई तीज को ..जय गीत हे संगीत्न ....जय नेपाल
|
![]() |
rbm9814
(18 hours ago)
सबै सबैमा नमस्कार
|
![]() |
bistadammar
(2 hours ago)
जसले जे भनेपनी शान्ति श्री परियारको आवाजमा जादु छ । समकालीन सांगीतिक दुनियाँमा शान्ति श्री लाई टक्कर दिने गायिका जन्मिएकौ छैन भन्दा हुन्छ । बाहाना बनाएर निहुँ खोज्नेहरुको मुख थुन्न सकिदैन ।
|
![]() |
sanjeevchahar7400
(21 hours ago)
कोइलीको जस्तो स्वर मा दुई मनपर्ने मोडेलको दमदार प्रस्तुति कोरियोग्राफी बबाल छ। हार्दिक बधाई
|
![]() |
jeevankumar3883
(20 hours ago)
आहा यसपालि पनि तीज लाई जुरुक्कै नचाउने गीत आको रहेछ सबै टिम लाई सफलताको अग्रिम शुभकामना छ।
|
![]() |
sumangyawali2377
(3 hours ago)
️राम्रो छ,शुभकामना
|
![]() |
alshad7900
(12 hours ago)
थोरै थोरै लाज कती राम्रो यो गीत मन पराउने जति यता हाजिर हौ
|
![]() |
dipikapunmagar10
(9 hours ago)
आहा सारै मिठो तीज गीत धेरै धेरै बधाई छ सबै टिमलाई
|
![]() |
NabinPariyarNP
(16 hours ago)
अत्यन्तै मन परेको गित सफलताको शुभकामना दाई
|
![]() |
aakashmalbul5407
(11 hours ago)
तिज मा बजाउने लाएक गित एस्पाली राजु परियार को गित बाहेक अरु कसैको गित सुनेको देखेको छैन छि छि के हो गित एस्तो नि हुन्छ यार बिस्ताराले पोल्यो, बारुलाले टोक्यो ,लाम्खुट्टे ले टोक्यो , पहिला त दिदी लिन आईन पाईन्न भाइ लिन आयो जान पाईन हन्ने होला नि तिज छ्य्या छ्या
|
Add comment