Profile
Name
Tinjure Online Tv
Description
Welcome to Tinjure Online Tv channel all of you.pleasure subscribe this channel for watch more new video need your support and help if you watch my video don't forget subscribe thank you for keep supprting and watch video ....more विभिन्न खाल्को नया भिडियो हेर्न लाई कृपया हाम्रो युटुब च्यानल लाई subscribe सब्क्राइब गरि दिनु होला ,
हिमाल पहाड तराई
कोहि हुन्न पराइ
छुट छुट्टै भु बनोटले निर्माण भएको प्रकृतिको सुन्दर खानी
तिनजुरे देउराली पनि हो,, प्राकृतिक सौन्दर्यताको भण्डार 36 जातका लाली गुराँस भएका बसन्तपुर तिनजुरे देराली पनि हो ,
नेपालको यो अपार प्राकृतिक सौन्दर्यताले धेरैको मन लोभ्याएको मात्रै छैन धेरैका छोरा छोरीलाई तिनजुरे मिल्के जलजलेका भ्रमणले एउटा साच्चिकै सपनाको सारथी बनाएको छ, प्राकृतिक सौन्दर्यताले पर्यटकलाई आकर्षित गराएको छ , जसको कारण विदेशी पर्यटक आफ्नो देश र परिवार छाडेर बारम्बार प्रकृतिसँग रमाउने नेपालमा आइपुग्छ हाम्रो बसन्तपुर
तिनजुरे देउराली नहेरी कन कहिले फर्किन्दैन ,
नेपालीहरु त झन प्रकृतिको काखैमा जन्मिएर पनि होला यहाँको सुन्दरताको बखान गरेर कहिले थाक्दैन ।

Subscribers
731K
Subscriptions
Friends
Channel Comments
![]() |
ganeshmagar9446
(3 minutes ago)
पत्रकार मोहदय त्यो केति लाई किन नदेखाएको? पत्रकार त खुल्ला स्पष्ट हुन्छन रहन्छ कि पैसो मात्र कमाउन थालेको नभए देखाई सके पछि खुल्सत चाहान्छ जन्ता
|
![]() |
mankhadka7531
(10 minutes ago)
गारो छ ईनिहरुलाई तातो तातो गु खुवायर बेहोस बनाई देउ
|
![]() |
प्याजकुमारजी
(18 minutes ago)
चिका बाजी नपुगे हो भनेर गेस गरियो यो मामिला मा
|
![]() |
laligurashvlog
(28 minutes ago)
देबेन्द्र दाजु त्यस छोरी लाई देखाउनु भएको भए राम्रो हुन्थ्यो।
|
![]() |
sonuthapa9203
(32 minutes ago)
जेठी बुडि छोडेको रैछ आँसु लाग्यो
|
![]() |
KunwarOfficial
(47 minutes ago)
ए भिडियो खिच्ने वाला भाइ अरुलाइ नि देखाउनु पर्दैन कि भिडियो गर्न आउदैन
|
![]() |
dawamamba5810
(52 minutes ago)
छोरीको अनुहार देखौनु पर्ने हो
|
![]() |
STRANGER-vx2lb
(1 hour ago)
वदिदि हजुर दुनियालाइ उचालेर नकराउनुस जानमन छभने जानुस हैन भने अाफनाे अदिकार लियर बसनुस दिदी हजुर
|
![]() |
narayantamrakar1299
(1 hour ago)
अरु त तेस्तै हो पत्राकार लाई देख्दा हासो लागेरा आयो हो
|
![]() |
risingroman4182
(3 hours ago)
याे जाठो पत्रुकार स्त्री लम्पट छ १००% जुनै भिडियो मा पनि गल्ती खाली छोरो मान्छे को देखाउँछ।।।
|
![]() |
sunmayatamang2513
(17 hours ago)
होईना त्यो चीच्चाउने केटीचै को हो रा छोरी होकी जेठी सासूको छोरी हो एक चोटी क्यामरा मा देखाको भैय हून्थ्यो
|
![]() |
shanuthapa6065
(23 hours ago)
यो आइमाई नम्बर १ फटाहा रैछ अर्को छोरि छ नी त्यो नानी आफ्नै आमा सग बस नानी सौतेनी आमा गतिलो रैनछ मार्न पनि सक्छ
|
![]() |
kajigajmer4154
(1 hours ago)
छोरी ले सकभर ममि सङ बस्दा राम्रो हुन्छ एसरी बाउ सङै जता गयो तेतै हिड्नु राम्रो हुदैन आफ्नो पडाइ लाइनी हेर्नू पर्यो
|
![]() |
Osinlimboo
(19 hours ago)
पत्रकार दाजु अलमल्ल
|
![]() |
gitadangol7042
(18 hours ago)
जति हेरेपनि म जस्तै नबुज्ने को छ ? कोको के नाता हो मैले त बुजिन
|
![]() |
jhapalikitchenrecipe3740
(9 hours ago)
त्यो पतर पतर बोल्ने पातर्नी को हो फेरि?कत्ती अपसब्ध बोलेको होला कस्तो संस्कृतिमा हुर्कियेको हो त्यो त बोली बाटै छुट्टिन्छ है नानी।जे भये पनि नरम भयेर बोल्न सिक्नु पर्छ समाजको अगाडि येत्रो मिडियाको अगाडि बुज्यौनी।
|
![]() |
Deksengrai
(7 hours ago)
Pakka purbali patrakar Mitra daami laggyo hou lu
|
![]() |
kamalakambang9752
(22 hours ago)
सबै जना को असिछित को कार्णन मिल्न नस्केको हो
|
![]() |
bimaltheengtmg7866
(17 hours ago)
कलौटे 2, आएछ
|
Add comment